FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

१. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खेलेकाे निवेदन २. निवेदनकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ३. मृतक र निवदेक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि ४. जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि ५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ६. चालु आ.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकाे रसिद 

१‍. निवेदन पत्र तथा नाता खुल्ने प्रमाणपत्रकाे प्रतिलिपि २. हकदारहरुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ३. मृत्यु दर्ता प्रमाणपत्रकाे प्रतिलिपि ४. मृतककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ५. हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि ६.वसाईसराइ अाएकाे हकमा बसाइसराइकाे प्रतिलिपि ७. हकदारहरुकाे पासपाेर्ट साईजकाे फाेटाे ४ प्रति ८. स्थानीय सर्जमिन मुचुल्का ९. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जविन मुचुल्का 

१. निवेदन पत्र २. व्यवसाय दर्ता गरेकाे प्रमाणपत्रकाे प्रतिलिपि ३. अाफ्नै घर भए चालु आ‍.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात ४. बहालमा भए सम्झौता पत्रकाे प्रतिलिपि ५. दुई प्रति पासपाेर्ट साइज फाेटाे 

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |