FAQs Complain Problems

नाम फरक परेकाे ले साेहि व्यक्ति फरक हाेइन भनि सिफारिसकाे लागि के गर्नु पर्छ

१. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र २. नाम फरक परेकाे पुष्टि गर्ने प्रमाणित कागजातहरु ३. चालु आ‍.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृति सम्पत्ती कर तिरेकाे रसिद कर निर्धारण स्वीकृत भएकाे कागजात ४. सम्बन्धित व्यक्ति वा हकवाला उपस्ठित भई सनाखत गर्नु पर्ने ५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काकाे प्रतिवेदन माग गर्न सक्ने 

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |