FAQs Complain Problems

वडा नं. २

यशाेधरा गाउँपालिकामा भएकाे २ नं वडा साबिकका गाैरी गा‍.वि.स. १-९ वडा मिली बनेकाे छ ।  याे वडा यशाेधरा गाउँपालिकाकाे कार्यालय देखि पूर्व-उत्तर दिशामा पर्दछ । यस वडामा जम्मा ६०० घरधुरी रहेकाे छ र जम्मा जनसख्या ४३३९ रहेकाे छ । वडाबाट  गाउँपालिकाकाे केन्द्रमा पुग्ना लगभग ३० मिनेट लाग्द छ । २ नं वडामा बजारी क्षेत्रहरु ताैलिहवा र भडेहर हुन् । २ नं वडामा सरकारी विद्यालय गरी जम्मा ३ वाट विद्यायलहरु रहेकाे छन् । यस वडाबाट स्थानीय तहकाे चुनाब २०७९ मा अध्यक्षकाे रुपमा मनोज कुमार चौबे निर्वाचित हुनु भएकाे छ । 

Population: 
४३३९
Ward Contact Number: 
9800720162

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |