FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिसकाे लागि के के अावस्यकता पर्दछ ?

१. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खेलेकाे निवेदन २. निवेदनकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ३. मृतक र निवदेक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि ४. जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि ५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ६. चालु आ.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकाे रसिद 

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |