FAQs Complain Problems

वडा न १

यशाेधरा गाउँपालिकामा भएकाे १ नं वडा साबिकका तितिर्खी १-९ वडा मिली बनेकाे छ । १‍ नं वडा यशाेधरा गाउँपालिकाकाे कार्यालय देखि पूर्व दिशामा पर्दछ । यस वडामा जम्मा ६५४ घरधुरी रहेकाे छ र जम्मा जनसख्या ४७०४ रहेकाे छ । वडाबाट  गाउँपालिकाकाे केन्द्रमा पुग्ना लगभग २० मिनेट लाग्द छ । १‍ नं वडामा बजारी क्षेत्रहरु पकडी र पुर्निहवा हुन् । १ नं वडामा निजि र सरकारी विद्यालय गरी जम्मा ४ वाट विद्यायलहरु रहेकाे छन् । यस वडाबाट स्थानीय तहकाे चुनाब २०७९ मा अध्यक्षकाे रुपमा अब्दुल कय्युम खान निर्वाचित हुनु भएकाे छ । 

Population: 
४७०४
Ward Contact Number: 
9863770486

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |