FAQs Complain Problems

वडा नं. ८

यशाेधरा गाउँपालिकामा भएकाे ८ नं वडा साबिकका गा.वि.स. सिहाेखाेर १-९ वडा मिली बनेकाे छ । ८ नं वडा यशाेधरा गाउँपालिकाकाे कार्यालय देखि पश्चिम  उत्तर कुना दिशामा पर्दछ । यस वडामा जम्मा ८०४ घरधुरी रहेकाे छ र जम्मा जनसख्या ५६८१ रहेकाे छ । वडाबाट  गाउँपालिकाकाे केन्द्रमा पुग्ना लगभग ३० मिनेट लाग्द छ । ८ नं वडामा बजारी क्षेत्रहरु  ताैलिहवा र बभनि हुन् । ८ नं वडामा सरकारी विद्यालय गरी जम्मा ४ वाट विद्यायलहरु रहेकाे छन् । यस वडाबाट स्थानीय तहकाे चुनाब २०७९ मा अध्यक्षकाे रुपमा सहबुदिन मुसलमान निर्वाचित हुनु भएकाे छ । 

Population: 
५६८१
Ward Contact Number: 
९८१७४७५४३०

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |