FAQs Complain Problems

वडा नं. ४

यशाेधरा गाउँपालिकामा भएकाे ३ नं वडा साबिकका गा.वि.स. परसाेहिया १-९ वडा मिली बनेकाे छ । ४ नं वडा यशाेधरा गाउँपालिकाकाे कार्यालय देखि पूर्व दिशामा पर्दछ । यस वडामा जम्मा ५५७ घरधुरी रहेकाे छ र जम्मा जनसख्या ४३४२ रहेकाे छ । वडाबाट  गाउँपालिकाकाे केन्द्रमा पुग्ना लगभग १५ मिनेट लाग्द छ । ४ नं वडामा बजारी क्षेत्रहरु  मर्यादपुर र र‍ंगपुर हुन् । ४ नं वडामा सरकारी तथा निजि विद्यालय गरी जम्मा ३ वाट विद्यायलहरु रहेकाे छन् । यस वडाबाट स्थानीय तहकाे चुनाब २०७९ मा अध्यक्षकाे रुपमा अहम्द अलि मुसलमान निर्वाचित हुनु भएकाे छ । 

Population: 
४३४२
Ward Contact Number: 
9811423780

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |