FAQs Complain Problems

वडा न‌ ६

यशाेधरा गाउँपालिकामा भएकाे ६ नं वडा साबिकका गा.वि.स. र‌ंगपुर १-९ वडा मिली बनेकाे छ । ६ नं वडा यशाेधरा गाउँपालिकाकाे कार्यालय देखि पूर्व दक्षिण कुना दिशामा पर्दछ । यस वडामा जम्मा ७३५ घरधुरी रहेकाे छ र जम्मा जनसख्या ५०८८ रहेकाे छ । वडाबाट  गाउँपालिकाकाे केन्द्रमा पुग्ना लगभग २५ मिनेट लाग्द छ । ६ नं वडामा बजारी क्षेत्रहरु  रंगपुर र पुर्निहवा हुन् । ६ नं वडामा सरकारी विद्यालय एव‍‍ं निजी विद्यालय गरी जम्मा ४ वाट विद्यायलहरु रहेकाे छन् । यस वडाबाट स्थानीय तहकाे चुनाब २०७९ मा अध्यक्षकाे रुपमा राज कुमार जयसवाल निर्वाचित हुनु भएकाे छ । 

Population: 
५०८८
Ward Contact Number: 
9821539738

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |