FAQs Complain Problems

वडा नं. ७

यशाेधरा गाउँपालिकामा भएकाे ७ नं वडा साबिकका गा.वि.स. साेमडिह १-९ वडा मिली बनेकाे छ । ७ नं वडा यशाेधरा गाउँपालिकाकाे कार्यालय देखि दक्षिण दिशामा पर्दछ । यस वडामा जम्मा ८५२ घरधुरी रहेकाे छ र जम्मा जनसख्या ६०१७ रहेकाे छ । वडाबाट  गाउँपालिकाकाे केन्द्रमा पुग्ना लगभग २० मिनेट लाग्द छ । ७ नं वडामा बजारी क्षेत्रहरु  ताैलिहवा र मर्यादपुर हुन् । ७ नं वडामा  निजि र सरकारी विद्यालय गरी जम्मा ७ वाट विद्यायलहरु रहेकाे छन् । यस वडाबाट स्थानीय तहकाे चुनाब २०७९ मा अध्यक्षकाे रुपमा चन्द्र प्रकाश दुबे निर्वाचित हुनु भएकाे छ । 

Population: 
६०१७
Ward Contact Number: 
९८११९८८१७६

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |