FAQs Complain Problems

वडा नं.५

यशाेधरा गाउँपालिकामा भएकाे ५ नं वडा साबिकका गा.वि.स. बैदाैली १-९ वडा मिली बनेकाे छ । ५ नं वडामा यशाेधरा गाउँपालिकाकाे केन्द्र पर्दछ । यस वडामा जम्मा ७५३ घरधुरी रहेकाे छ र जम्मा जनसख्या ५५३३ रहेकाे छ । वडाबाट  गाउँपालिकाकाे केन्द्रमा पुग्ना लगभग ५ मिनेट लाग्द छ । ५ नं वडामा बजारी क्षेत्रहरु  ताैलिहवा र मर्यादपुर हुन् । ५ नं वडामा सरकारी विद्यालय  जम्मा ३ वाट विद्यायलहरु रहेकाे छन् । यस वडाबाट स्थानीय तहकाे चुनाब २०७९ मा अध्यक्षकाे रुपमा जुबेर अहम्द मुसलमान निर्वाचित हुनु भएकाे छ । 

Population: 
५५३३
Ward Contact Number: 
9817435336

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |