१. निवेदन पत्र तथा नाता खुल्ने प्रमाणपत्रकाे प्रतिलिपि २. हकदारहरुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ३. मृत्यु दर्ता प्रमाणपत्रकाे प्रतिलिपि ४. मृतककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ५. हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि ६.वसाईसराइ अाएकाे हकमा बसाइसराइकाे प्रतिलिपि ७. हकदारहरुकाे पासपाेर्ट साईजकाे फाेटाे ४ प्रति ८. स्थानीय सर्जमिन मुचुल्का ९. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जविन मुचुल्का
मृतक सँगकाे नाता प्रमाणित गर्नकाे लागि के गर्नु पर्छ ?
यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ
यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        