FAQs Complain Problems

मैले व्यवसाय दर्ता सिफारिस लिन चाहान्छु त्यसकाे लागि के-के चाहिन्छ हाेला

१. निवेदन पत्र २. व्यवसाय दर्ता गरेकाे प्रमाणपत्रकाे प्रतिलिपि ३. अाफ्नै घर भए चालु आ‍.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात ४. बहालमा भए सम्झौता पत्रकाे प्रतिलिपि ५. दुई प्रति पासपाेर्ट साइज फाेटाे 

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |