१. निवेदन पत्र २. व्यवसाय दर्ता गरेकाे प्रमाणपत्रकाे प्रतिलिपि ३. अाफ्नै घर भए चालु आ.ब. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात ४. बहालमा भए सम्झौता पत्रकाे प्रतिलिपि ५. दुई प्रति पासपाेर्ट साइज फाेटाे
मैले व्यवसाय दर्ता सिफारिस लिन चाहान्छु त्यसकाे लागि के-के चाहिन्छ हाेला
यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ
यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |