समाचार
यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ
यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन २. कृषक/पशु समुह को विद्यान ३ प्रति ३. हित काेष रकम फारम ३ प्रति ४. समुहकाे सदस्यहरुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ५. समुहको वार्षिक कार्ययाेजना ६. लेखापरीक्षण प्रतिवेदन
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन २. शैक्षिक गुठीकाे विद्यान वा कम्पनीकाे प्रवन्धपत्र तथा नियमावलीकाे प्रतिलिपि ३. जग्गा वा भवन भाडामा लिने भए कम्तिमा ५ वर्षकाे लागि घर वा जग्गाकाे कबुलियत नामाकाे प्रतिलिपि ४.प्रस्ताविक विद्यालयकाे शैक्षिक नक्सा ५. सबै भन्दा नजिकको २ विद्यालयकाे सहमति ६. वि.व्य.स. काे निर्णय ७. शिक्षा एेन वा नियमावली अनुसार अावश्यक कागजात
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन २.नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ३. वडाकाे सिफारिस ४.चार किल्ला प्रमाणित ५. अाय व्याय प्रमाणित ६. व्यवसाय भएकाे जग्गाकाे लालपुर्जा ७. हाल साल खिचेकाे पास पाेर्ट साइज फाेटाे
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन २. नागरिकताकाे प्रतिलिपि ३. मृतक र निवेदक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि ४. जग्गा धनिकाे लालपुर्जाकाे प्रतिलिपि ५. चालु अा.ब. सम्मकाे सम्पत्ति कर तथा मालपाेत शुल्क रसिद
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदनपत्र २. नागरिकताकाे प्रतिलिपि ३. अदालतबाट सम्बन्ध विच्छेद भएकाे हकमा अदालतकाे फैलाकाे प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन पत्र २. दुल्हा र दुल्हीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
सम्बन्धित परिवारकाे बरिष्ठ सदस्यले बच्चाकाे बाबुकाे नागरिकता लिइ उपस्थित भइ सुचना फारम भरि पेश गर्नुपर्ने
चालु अार्थिक वर्ष सम्म यशाेधरा गाउँपालिकालार्इ बुझाउनु पर्ने सम्पूर्ण सम्पत्ती कर र मालपाेत बुझाएकाे प्रमाण