FAQs Complain Problems

समयमाइ मन्दिर

Read More

नेपाल भारत सिमा नाका

Read More

स‌ंक्ष्पित परिचय

लुम्बिनी प्रदेश अन्तरगत पर्ने कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका एक महत्वपुर्ण गाउँपालिका हो । यशोधरा गाउँपालिका कपिलवस्तुको जिल्लाको माध्य दक्षिणमा अवस्थित छ । यस गाउँपालिकाको पुर्वमा मायादेवी गाउँपालिका पश्चिममा महराजगंज नगरपालिका रहेकाछ भने उत्तरमा कपिलवस्तु नगरपालिका छ र दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ । यो गाउँपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा ब्राहमण,मुस्लिम, कुर्मी यादव, पासी,कलवार,चमार,मल्लाह,धोबी, गुप्त लगायतका जातजातीहरुको बहुल्यता रहेको छ । यो कपिलवस्तु जिल्लाको साविक गा‍.वि.स.

यशाेधरा गाउँपालिकाकाे बेवसाइटमा स्वागत छ

यस गाउँपालिकाको वेबसाइट हेर्ने सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्न चाहन्छौ | यस वेबसाइटमा तपाईहरुले यस गाउँपालिकामा भैरहेका सम्पूर्ण जानकारीका साथ साथै यसै गाउँपालिकाको आधिकारिक कागजातहरू पनि पाउन सक्नुहुन्छ | अन्त्यमा सम्पूर्ण अतिथीहरुलाई यस वेबसाइटको अन्वेषण गरि वेबसाइटको सुधारका लागि प्रतिक्रिया दिन अनुरोध गर्दछौ |

जनप्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
लेखा अधिकृत

सेवाहरु

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- पशु सेवा शाखा, कृषि सेवा शाखा र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय, गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१‍. निवेदन २. कृषक/पशु समुह को विद्यान ३ प्रति ३. हित काेष रकम फारम ३ प्रति ४. समुहकाे सदस्यहरुकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ५. समुहको वार्षिक कार्ययाेजना ६. लेखापरीक्षण प्रतिवेदन

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- कार्यालयकाे निर्णय भए पछि
जिम्मेवार अधिकारीः- गा‍.पा. अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१‍. निवेदन २. शैक्षिक गुठीकाे विद्यान वा कम्पनीकाे प्रवन्धपत्र तथा नियमावलीकाे प्रतिलिपि ३. जग्गा वा भवन भाडामा लिने भए कम्तिमा ५ वर्षकाे लागि घर वा जग्गाकाे कबुलियत नामाकाे प्रतिलिपि ४.प्रस्ताविक विद्यालयकाे शैक्षिक नक्सा ५. सबै भन्दा नजिकको २ विद्यालयकाे सहमति ६. वि.व्य.स. काे निर्णय ७. शिक्षा एेन वा नियमावली अनुसार अावश्यक कागजात

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय, गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१‍. निवेदन २‍.न‍ागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ३‍. वडाकाे सिफारिस ४.चार किल्ला प्रमाणित ५‍. अाय व्याय प्रमाणित ६‍. व्यवसाय भएकाे जग्गाकाे लालपुर्जा ७. हाल साल खिचेकाे पास पाेर्ट साइज फाेटाे

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५ सय
आवश्यक कागजातहरुः-

१. घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेकाे निवेदन २. नागरिकताकाे प्रतिलिपि ३. मृतक र निवेदक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि ४. जग्गा धनिकाे लालपुर्जाकाे प्रतिलिपि ५. चालु अा.ब. सम्मकाे सम्पत्ति कर तथा मालपाेत शुल्क रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१‍‍. निवेदनपत्र २. नागरिकताकाे प्रतिलिपि ३. अदालतबाट सम्बन्ध विच्छेद भएकाे हकमा अदालतकाे फैलाकाे प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

‍१. निवेदन पत्र २‍. दुल्हा र दुल्हीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित परिवारकाे बरिष्ठ सदस्यले बच्चाकाे बाबुकाे नागरिकता लिइ उपस्थित भइ सुचना फारम भरि पेश गर्नुपर्ने
चालु अार्थिक वर्ष सम्म यशाेधरा गाउँपालिकालार्इ बुझाउनु पर्ने सम्पूर्ण सम्पत्ती कर र मालपाेत बुझाएकाे प्रमाण

जानकारी